शुभकामना

   

 

 विजया दशमी २०६३ को शुभ उपलक्षमा देश-विदेशमा छरिएर रहनुभएका

सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदी-बहिनीहरूको उत्तरोत्तर प्रगति एवं

सम्बृद्धिको लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

 

 

- डा. केदार प्रधान

महासचिव

गैर-आवासीय नेपाली संघ (एन.आर.एन.)

बर्लिन, जर्मनी

 

इमेल: nahdarp@nexgo.de