|
|
|
|
||
|
मंगलमय शुभकामना |
||||
![]() |
विजया दशमी २०६३ को शुभ उपलक्षमा दुर्गा भवानीको कृपाले जर्मनी तथा संसारका विभिन्न मुलुकमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदी-बहिनीहरूको उत्तरोत्तर प्रगति एवं सम्बृद्धिको लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।
सन्तोष भट्टराई अध्यक्ष तथा
सम्पूर्ण जर्मन- नेपाली
मिलन केन्द्र परिवार |
![]() |
||
|
|
||||